News & Events

  • Home
  • Online TU Transcript & Provisional
Image
  • Apr 15, 2025

Online TU Transcript & Provisional

२०८२ वैशाख २ गते बिहान ११ बजेदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अनलाइनबाट आवेदन सञ्चालन गरेको छ। हालका लागि भुक्तानी Connect IPS बाट गर्न सकिनेछ र क्रमशः अन्य भुक्तानी गेटवेहरू समेत समावेश गर्दै जाने जानकारी त्रिभुवन विश्वविद्यालयले दिएको छ।

URL: https://student.tuexam.edu.np/login

-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको सचिवालय।

- Government Of Nepal
Ministry of Education, Science & Technology
Singha Durbar, Kathmandu

Related Post

Image

UI/UX Design Workshop

Feb 05, 2026

Image

Career Hub

Jan 01, 2026

Image

Christmas Fest 2025

Dec 23, 2025